बर्न्टओक समाजमा नयाँ कार्यसमिति

बर्न्टओक नेपाली समाजको १३ औं वार्षिक साधारणसभाले संस्थापक अध्यक्ष उदय गुरुङको अध्यक्षतामा नयाँ कार्यसम‌िति चयन गरेको छ। शनिबार बर्न्टओकस्थित टेरिटोरियल आर्मी भवनमा संपन्न सभामा संस्थाका महासचिव मोहनजंग गुरुङले संस्थाको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष ज्ञान गुरुङले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो। त्यस्तै उपाध्यक्ष टेकमान गुरुङले विधान संशोधन, आमा समूहकी संयोजक श्रीमती कमला … Continue reading बर्न्टओक समाजमा नयाँ कार्यसमिति